भुर्तेल खबर

                

भूर्तेल प्राथमिक विद्यालय

"श्री भूर्तेल प्राथमिक विद्यालय " भूर्तेल गाउँ माझठाना वडा नं ६ कास्कीमा वि सं २०२० सालदेखि सञ्चानमा रहेकाे छ ।

Read More

वंशावली स्मारक पुस्तककाे उपलब्धिहरु

Nepal Bhari Ka Bhurtel Bandhu haru aak hau..!!!! भन्ने सन्देश गाउँ गाउँमा, शहर शहरमा र देश विदेशमा रहेका भूर्तेल बन्धूहरुलाई एक हुन अाव्हान गरेकाे छ ।

Read More

माओवादी जनयुद्धको योगदान -भीम भुर्तेल

नेपालमा माओवादी विद्रोहको कारणले गर्दाखेरी सकारात्मक र नकारात्मक दुवै खालका परिवर्तन भएका छन् । तर, आफुलाई राजनीतिको पण्डित ठान्ने र माओवादी विद्रोहको नामै सुन्न नचाहाने एक थरी विद्धान ठान्ने जमातले नेपालमा माओवादी विद्रोहले नकारात्मक कार्य मात्र गरेको जिकिर गर्छन । सकारात्मक कुरो केहि भएको छैन भन्ने ठान्छन । हो यो विद्रोहको दर्मियान माओवादी सशस्त्र संधर्षका घटनाहरुको कारणले करिब १७ हजार व्यक्तिको ज्यान गयो । करिब १४ सय व्यक्ति अझै वेपत्ता रहेका छन् । आफ्ना निकट र प्रियजनको अवस्था के छ भनेर जान्न वेपत्ताका परिवार व्यग्रताका साथ पर्खाईमा छन् । साथै, पचासौं अर्बै रुपैयाको सार्वजनिक र नीजि सम्पति नष्ट भयो । यो माओवादी विद्रोहको कालो पक्ष भन्न हिच्किचाइरहनु पर्दैन । तर, पर्खनुहोस, यी अध्यारा पाटाका वीचमा पनि माओवादी विद्रोहले नेपालमा के गर्यो भन्ने लिष्टमा अरु केहि महत्वपुर्ण बिषय पनि रहेका छन् । त्यो हो यसको चम्किलो अर्को पाटो । दाताले अर्बौ रुपैयाको खर्च गरेर हासिल गर्न नसकेको पाटो हो । यो विकासे प्रक्रिया र रकेटको गतिमा हासिल हुने आर्थिक वृद्धिसमेतले धेरै देशमा ल्याउन नसकेको उपलब्धीको पक्ष हो । माओवादी विद्रोहबारे माओवादी इतरमा सवैभन्दा पहिला कान्तिपुर दैनिकमा यो माओवादी विद्रोहको नकारात्मक पक्ष मात्र छैन । द्वन्द्व सधै नकारात्मक मात्र हुदैन । द्वन्द्वले सकारात्मक र गुणात्मक परिवर्तन पनि ल्याउँछ भनेर मैले लेख लेखेको थिए ।...

Read More

Bhurtel Bandhu Samaj Nepal, Committee Members

                

© 2024 Bhurtel Bandhu Samaj Nepal | Login